चुनावमा गरेका प्रतिबद्धता पूरा गरेँ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले गरेका प्रतिबद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताएका छन्। काठमाडौँको छाउनीस्थित बाहिटी सङ्गम टोल सुधार...