पर्यटन मन्त्री सिन्हाले भने : ‘पर्यटनलाई उद्योग भनेका छौँ तर सुविधा दिएका छैनौँ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिए पनि उद्योगसरह सुविधा भने नदिएको बताएका छन् । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा...