पर्यटनमन्त्री पाण्डेद्वारा साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर अनुगमन
काठमाडौँ । साउनको पहिलो सोमबारका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर अनुगमनमा पुगेका छन् । धार्मिक आस्थाका दृष्टिले महत्त्वपूर्ण साउन महिनाको सोमबार शिवभक्तका लागि विशेष...