विद्युतीय शवदाह गृह निःशुल्क गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने
काठमाडौँ । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै निःशुल्क शव जलाउन नपाइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसहित वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक...