पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन
काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । नेपाल-भारत पशुपति मैत्री धर्मशाला...