पशुपति क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर सफाइ
काठमाडौँ । नेपाली काँग्रेसले नवरात्रको अवसर पारेर पशुपति क्षेत्रका विभिन्न स्थानमा बाढीले जम्मा पारेको फोहोर सफाइ गरेको छ । काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका...