सडक खन्दा माथिबाट पहिरो झर्दा स्काभेटर कर्णाली नदीमा खस्यो
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पुनाथ सडक खण्डको घुम्ने ठाउँमा माथि बाट पहिरो जाँदा स्काईभेटर कर्णाली नदीमा खसेको छ । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक...