मुस्ताङमा प्राकृतिक विपत्तिको कहर: ७२ घण्टादेखि ‘ब्ल्याक आउट’ र सम्पर्कविहीन
काठमाडौँ । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि राज्यको सम्पर्कबाट लगभग विच्छेद (आइसोलेटेड) भएको छ । विद्युत प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर ‘ब्ल्याक आउट’...