भोटेकोशी बाढीपीडितलाई पाँचखाल नगरपालिकाको १० लाख सहयोग
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख महेश खरेलले बाढीपीडितको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन उक्त...