बालकृष्ण खाँणलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश कृष्णराम...