नयाँ शैक्षिक सत्रदेखि पाठ्यक्रम प्रारूप परिवर्तन गरिने, पाठ्यपुस्तक अर्को वर्षदेखि
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शैक्षिक सत्रदेखि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिवर्तन गरिने बताएका छन्। ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि मधेश प्रदेश सरकार तथा...