व्यापारिक पानीजहाज चलाउनेलाई १४ मापदण्ड तोक्ने प्रस्ताव
काठमाडौँ। व्यापारिक पानीजहाज चलाउनेलाई १४ वटा मापदण्ड तोक्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज...