२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापारिक पानीजहाज चलाउनेलाई १४ मापदण्ड तोक्ने प्रस्ताव

अ+ अ-

काठमाडौँ। व्यापारिक पानीजहाज चलाउनेलाई १४ वटा मापदण्ड तोक्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न र व्यापारिक पानीजहाज दर्ता गर्न छुट्टाछुट्टै सर्त पालना गर्नुपर्ने व्यवस्था प्रस्तावित छ ।

प्रस्तावित विधेयकको दफा ७ मा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न पूरा गर्नुपर्ने सर्त १२ वटा रहने व्यवस्था प्रस्तावित छ ।

विधेयकको दफा ८ मा व्यापारिक पानीजहाज चलाउनेलाई भने १४ वटा मापदण्ड तोक्ने प्रस्ताव गरिएको छ ।