पूर्व कप्तान पारसले पाए बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मा
काठमाडौँ । पारस खड्काले नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक...