विधेयक पारित भएपछि मिटरब्याज पीडितले मनाए खुसी
काठमाडौँ । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधि सभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले राजविराजसहित मधेस प्रदेशका जिल्लाहरूमा विजय जुलुस निकालेका छन् । मिटरब्याजपीडित संघर्ष समितको आयोजनामा सप्तरी, धनुषा, महोत्तरी, सिराहा, बारा,...