ओलीले पार्टी एकताको प्रस्ताव राखे, मलाई विश्वास लागेन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार पार्टीको सचिवालय बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे ‘ब्रिफिङ’ गरेका छन् । ओलीले आफूसँग चार घण्टा लामो भेटवार्ता गरेको...