पार्टी एकता आकिस्मकरुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली
भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिकरुपमा...