काँग्रेस पार्टी कार्यालयको पुनर्निर्माण जारी, सबलीकरणको मात्रै १४ करोड खर्च लाग्ने अनुमान
काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा आगजनी गरिएको सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालय पुनः निर्माण भइरहेको छ । आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जलेको थियो । अनुगमन टोलीका अनुसार भवन पुनर्निर्माण...