२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस पार्टी कार्यालयको पुनर्निर्माण जारी, सबलीकरणको मात्रै १४ करोड खर्च लाग्ने अनुमान

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा आगजनी गरिएको सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालय पुनः निर्माण भइरहेको छ । आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जलेको थियो ।

अनुगमन टोलीका अनुसार भवन पुनर्निर्माण अन्तर्गत सबलीकरणको मात्रै १४ करोड खर्च लाग्ने अनुमान छ ।

डकुमेन्ट र मेसिनरीको ७ करोडबराबरको जलेको अनुमान छ । कार्यालयका ९९ वटा एसी र १५० वटा कम्प्युटर पनि नष्ट भएको थियो ।

भवन पुनः निर्माणका लागि नेपाली काँग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।