बागमती प्रदेशमा मन्त्रालय पुनर्संरचना, ६ मन्त्रीलाई बिना विभागीय जिम्मेवारी
काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयको संरचनामा पुनर्संरचना गर्दै मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। मुख्यमन्त्री इन्द्र बानियाँले प्रशासनिक संरचना परिवर्तन गर्ने निर्णयसँगै नयाँ मन्त्रालय व्यवस्था...