‘सत्ता बनाउने र ढाल्ने खेलले जनतामा असन्तुष्टि बढायो’ : डा. बाबुराम भट्टराई
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने खेलमा अल्झिँदा आर्थिक रूपान्तरण ओझेलमा परेको र जनतामा असन्तुष्टि बढेको बताएका छन्। नागरिकको असन्तोषलाई विदेशी षड्यन्त्र भन्दै पन्छाउनुको सट्टा...