२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा दम्पत्तीविरुद्ध जारी पक्राउ पुर्जीसम्बन्धी रिटमा सर्वोच्चमा बहस जारी

अ+ अ-

काठमाडौँ । पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जारी गरिएको पक्राउ पुर्जीको विपक्षमा दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथिको बहस जारी रहेको जनाइएको छ।

पूर्वप्रधानमन्त्री देउवाले आफू र उनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी गर्नुको आधार र कारण खुलाउन सम्बन्धित निकायसँग लिखित जवाफ माग गर्ने आदेश दिएको थियो।

0 Comments