सुरक्षा अपनाउँदै मोहना–राजघाट पुल निर्माण शुरु
अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना–राजघाट पुलको निर्माणकार्य शुरु भएको छ । कामदारको सुरक्षालाई ध्यानमा राख्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण...