भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षति: ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा क्षति
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक डा. विजय जैसीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बाढी...