मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौँ । मिटरब्याजविरुद्ध लामो समयदेखि आन्दोलनरत पीडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । सहमतिसँगै पीडित पक्षले जारी विरोध कार्यक्रम अन्त्य गरेको जनाएको छ...