गठबन्धन ‘क्लियर’ छैन, काँग्रेसबाट धोका हुन सक्छ : प्रचण्ड
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र काँग्रेसबाट धोका हुन सक्ने भन्दै आशङ्का व्यक्त गरेका छन् । आज (सोमबार) बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको...