आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको बताएका छन् । आज (आइतबार) पोखरामा प्रेस सेन्टरले आयोजना गरेको...