सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीले भर्खरै सकिएको अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराउने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए...