‘जनताले सम्झिने गरी ऐतिहासिक काम गरेर ढुक्कसँग मर्ने रहर छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनको उत्तरार्धमा केही राम्रा कामहरू गरेर जाने र नेपाली जनताले सम्झिने गरी ऐतिहासिक काम गरेर मर्ने सपना रहेको बताएका...