विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । शुक्रबार बिहान इटालीको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय...