आदिवासी जनजाति प्रतिनिधित्व सुनिश्चित गर्न पहल गर्ने काँग्रेसको प्रतिबद्धता
काठमाडौँ । नेपाली काँग्रेसले आदिवासी तथा जनजाति समुदायको नेतृत्व र राजनीतिक प्रतिनिधित्वलाई प्रभावकारी रूपमा सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीकी उपसभापति पुष्पा भुसालले पार्टी मुख्यालय सानेपा पुगेको...