सामुदायिक विद्यालयको पूर्वाधार विकासमा ६ अर्ब ५४ करोड, मधेश प्रदेशका ३३ विद्यालय प्राथमिकतामा
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले पहिलो...