२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैदीबन्दीका लागि पुस्तकालय

अ+ अ-

जुम्ला । प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन् ।

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजनाबमोजिम प्रदेश सरकारल बुधबार जुम्ला कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन अभियान शुरु गरेकोे हो ।

‘कारागारका बन्दीको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ’ भन्ने मूल नाराका साथ काम अघि बढाइएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए। कर्णालीकै १० जिल्लामध्ये पहिलो जिल्लाका रुपमा जुम्लामा यो अभियान शुरु गरिएको उल्लेख गर्दै उनले भने, “कैदी–बन्दीलाई अपराधीका रुपमा मात्र व्यवहार गरिँदा उनीहरुले आफूलाई हिनताबोध भएको महशुस गर्ने र कारागारबाट निस्केपछि पुनः आपराधिक क्रियाकलापमै सम्लग्न हुनसक्छन्, त्यसैले यस्ता गतिविधिलाई निरुत्साहित गर्न कला, साहित्य, सफल जिन्दगी कथा, आमसञ्चार, मानवअधिकार, कानूनलगायत पुस्तकहरु अध्यायन गर्न दिँदा बौद्धिक विकास हुने अपेक्षा गरिएको छ ।”

किताब पढौँ, जीवनलाई बदल्लौँ, चाहेर वा नचाहेर गल्ती गर्दा, कारागारमा बन्दी हुन पुगेकालाई कारागारपछिको जीवनमा पनि केही गर्न सकिन्छ । कारागारको जीवन मात्र अन्त्य होइन भन्ने कुराको विकास गराउन यो अभियान थालिएको सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्रप्रसाद श्रेष्ठले बताए ।