१८ फाल्गुन २०८०, शुक्रबार
चैत मसान्तभित्र विद्यालयमा पुस्तक पुर्याइसक्ने जनक शिक्षाको दाबी
काठमाडौँ। जनक शिक्षा सामाग्री केन्द्रले आगामी चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्याइसक्ने जनाएको छ । कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक प्रकाशन गरिरहेको जनक शिक्षाले धमाधम छपाईको काम गरिरहेको छ...