सुर्खेतको प्रसिद्ध शक्तिपीठ देउती बज्यै मन्दिरमा मन्त्री सिता बादीद्वारा पूजाआजा
काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्। मन्त्री...