२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघको २२औँ स्थापना दिवसमा विश्व सम्पदा स्थलमा पूजाआजा

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २२औँ स्थापना दिवसका अवसरमा आज पशुपतिनाथ तथा स्वयम्भूमा विशेष पूजाआजा गरिएको छ ।

संघले संसारभरि छरिएर रहेका नेपालीको सुख, शान्ति तथा राष्ट्रिय कल्याणको कामना गर्दै विधिविधानपूर्वक विश्व सम्पदा स्थलमा सूचीकृत दुवै स्थानमा पूजाआजा गरिएको हो ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान  २२ वर्षमा ९० भन्दा बढी देशमा औपचारिक सञ्जालसहित विस्तार भएको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष बद्री केसीले बताए ।

उनले विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गरेर नेपालको विकासका लागि जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने काम भइरहेको बताए ।