अर्थमन्त्री महतद्वारा बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि छलफल गरेका छन् । मन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयारीका लागी पूर्वअर्थ मन्त्रीहरूसँग छलफल गरेका हुन् । ...