संघीय संसद्ले सहकारी संस्थाहरूको नियमन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरुको जोड
काठमाडौँ । पूर्वअर्थमन्त्रीहरुले संघीय संसद्ले नै सहकारी संस्थाहरूको नियमन गर्नुपर्नेमा जोड दिएका छन् । हाल सहकारी संस्थामा देखिएका समस्यामा राजनीतिक दलहरू स्वयं हाबी भएको निष्कर्ष निकाल्दै उनीहरूले त्यसका लागि निगरानी...