लुटिएका हतियार गृहमन्त्री अर्यालले नै लुकाएको काँग्रेस नेता शाहीको आरोप
काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्री ओमप्रकाश अर्यालले नै लुकाएको आरोप लगाएका छन् । गृहमन्त्रीले लुटिएका हतियार र भागेका कैदी...