राष्ट्र र जनताको हितमा निःस्वार्थ प्रशासनिक नेतृत्व सुनिश्चित गर्ने नवनियुक्त मुख्यसचिव अर्यालको प्रतिबद्धता
नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र जनमुखी सेवाको पुनः स्थापना गर्दै निष्पक्ष, परिणाममुखी र शून्य–सहनशीलता आधारित प्रशासनिक रूपान्तरणमा पूर्ण समर्पणसहित राष्ट्र र जनताको हितलाई सर्वोच्च प्राथमिकता दिने अटल प्रतिबद्धता...