नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी...