‘औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छ’ : विद्यादेवी भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन् । मंगलवार रुपन्देहीको...