सहकारी छानबिन समितिद्वारा पूर्व सचिवसँग छलफल
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । समितिले पूर्व महालेखापरीक्षक तथा पूर्व रजिस्ट्रार टंकमणि शर्मा, सहकारी...