गुल्मेली अफिसर्स सोसाइटीको सातौँ सभा सम्पन्न, पूर्वसचिव डा. घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौँ । गुल्मेली अफिसर्स सोसाइटीको सातौँ साधारण सभाले डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गुल्मी जिल्लाबाट विभिन्न क्षेत्र तथा सेवामा आबद्ध अधिकृत, कर्मचारी र बौद्धिक व्यक्तित्वहरूको...