विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई विद्यार्थी सङ्घका कार्यकर्ताले दले कालो मोसो
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले कालो मोसो दलेका छन् । सोमबार उनलाई विद्यार्थीहरूले निवासमा नै गएर कालो मोसो दलेर दुर्व्यवहार गरेका हुन्...