पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट पारित, एआई र चिकित्सा शिक्षामा जोड
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट पारित गरेको छ। विश्वविद्यालयको ४३औँ सभाले आगामी वर्षका लागि प्रस्तावित...