पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई गए राति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको घटनाप्रति नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गम्भीर आपत्ति जनाएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई बिना...