‘कुष्ठरोग प्रभावित व्यक्तिले भोग्नुपरेको विभेद र बहिष्कार अन्त्य गर्न राज्य गम्भीर हुनुपर्छ’ : पूर्व प्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठरोग प्रभावित व्यक्तिले भोग्नुपरेको सामाजिक विभेद र बहिष्कार अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया...