पूर्व मुख्यसचिव तथा राजदुत लीलामणिको माओबादी केन्द्रमा औपचारिक इन्ट्री
काठमाडौँ। पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्वनेपाली राजदुत लीलामणि पौड्याल नेकपा(माओवादी केन्द्र) को विदेश मामिला विभागमा जोडिएका छन् । नेकपा(माओवादी केन्द्र) ले गठन गरेको विदेश मामिला विभागमा पौड्यालसँगै पूर्व राजदुत...