पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल बने हिमालयन बैंकको अध्यक्ष
काठमाडौँ । पूर्वमुख्यसचिव तथा अर्थ मन्त्रालयमा लामो समय काम गरेका अर्थशास्त्री डा. बैकुण्ठ अर्याल हिमालयन बैंक लिमिटेडको अध्यक्षमा चयन भएका छन्। बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले अर्याललाई सर्वसम्मत...